के आई नेपाल सम्मानित 

मानब बेचबिखन तथा लैङ्गिक हिंसा विरुद्ध विगत १० वर्ष देखि कार्य गर्दै आइरहेको संस्था के.आई नेपालले कपिलवस्तु जिल्लाको कृष्णनगर नगरपालिकामा  व्यक्तिगत, बातावरणिय र घरायसी सरसफाई तथा खुला दिशामुक्त क्षेत्र घोषणा अभियानमा एस सस्थाको उल्लेखनिय भुभिका रहेको जानकारी गराउदै कृष्णनगर 2 लाई खुला दिशामुक्त क्षेत्र घोषणा कार्यक्रमको अबसर पारी प्रमुख मेअर रजत प्रताब शाह ज्यु बाट सम्मान पत्र प्रदान गरिएको  छ